काठमाडौंकी केटीसँग प्रेममा परेर थुनिएको लाखे अब नाच्दै निस्कन्छ

इन्द्रजात्रामा मात्रै लाखेलाई बाहिर ल्याइन्छ। येँया पुन्ही (इन्द्रजात्रा) मा निकालिने लाखे नाचमा ‘रञ्जित’ समुदायको विशेष भूमिका हुन्छ। लाखेका नाइके राजीव रञ्जितका अनुसार भाद्र कृष्ण पक्ष एकादशीमा लाखेघरमा रहेको प्राचीन ‘पिला’ भनिने गोप्य माटोको सन्दूकबाट लाखेको मुखौटा निकालिन्छ। त्यसलाई पूजाआजा गरी रंगरोगन गर्न यट्खा टोलका चित्रकारकहाँ लगिन्छ। त्यो मुखौटालाई पूजाआजा गरी शुक्ल पक्ष दशमीको दिन लाखे […]

दुर्गा नाच

मजिपा लाखे

संविधान दिवसको अवसरमा गुल्मीमा खुला फुटबल प्रतियोगिता

खेलको बुधबार गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गरे । खेलको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले समय समयमा बिभिन्न संघसंस्था क्लवले आयोजना गर्ने यस्ता खेलकुदका कार्यक्रमले खेल क्षेत्रको बिकासमा सहयोग मिल्ने बताए । गुल्मी जिल्लाका बिभिन्न स्थानसँगै बाग्लुङ र रुपन्देही गरी १७ टिमको सहभागिता रहेको छ । असोज ६ गतेसम्म […]

च्याम्पियन्स लिगमा साविक विजेता रियल मड्रिड विजयी

४ असोज, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । बुधबार राति सान्टियागो बर्नेबेउमा भएको समूह जी को खेलमा रियल मड्रिडले इटालियन क्लब रोमालाई ३–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा रियल मड्रिडलाई जित दिलाउन इस्को, ग्यारेथ बेल र मरियानो डेइजले गोल गरे । खेलमा ४५ औं मिनेटमा इस्कोले […]

राष्ट्रिय फुल कन्ट्याक्ट कराते

काठमाडौँ / ‘इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आइएफकेके)’को आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । आगामी सोमबारदेखि शुरु हुने उक्त प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने आयोजक आइएफकेकेका संस्थापक अध्यक्ष प्रेम लामाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पुरुषतर्फ ३५ किलोमुनि, ५५ […]